३ भदौ २०८३, बुधबार

देशमा रोजगारी नहुँदा विदेशिने क्रम बढ्यो : साउनमा ७० हजार विदेशिए, प्रतिभा पलायनको जोखिम

काठमाडौं । नेपालमा पछिल्ला दशकहरूमा वैदेशिक रोजगारी अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रूपमा रहँदै आएको छ। स्वदेशभित्र पर्याप्त र मर्यादित रोजगारीका अवसरहरू सिर्जना हुन नसक्नु, औद्योगिक क्षेत्रको सुस्त विकास र श्रम बजारमा युवा शक्तिको खपत हुन नसक्नुले वैदेशिक रोजगारीलाई युवाहरूको मुख्य विकल्प बनाएको हो। विशेषगरी मध्यपूर्वी खाडी मुलुकहरू र मलेसिया नेपाली श्रमिकका

चिनीयाँ लक्जरी कार बजारमा हुवावे आइटो एम ९ को दबदबा, दुई महिनादेखि बिक्री ‘टप रेकर्ड’

काठमाडाैँ । हुवावेको हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी एलायन्स (हिमा) अन्तर्गत बजारमा आएको परिष्कृत लक्जरी एनईभी एसयूभी आइटो एम नाइनले चिनियाँ अटोमोवाइल बजारमा ऐतिहासिक सफलता हासिल गरेको छ। प्रविधि क्षेत्रको यो दिग्गज कम्पनीका कार्यकारी निर्देशक रिचार्ड यूले ५ लाख युआन अर्थात् करिब ७४ हजार अमेरिकी डलरभन्दा महँगा सवारी साधनहरूको श्रेणीमा एम नाइन

सन् २०२७ मा डिजेल गाडीसरह माइलेज दिने ठोस ब्याट्रीको परीक्षण गर्दै जिली

काठमाडाैँ । चिनियाँ अटोमोबाइल हस्ती जिली होल्डिङले वास्तविक विश्वको परीक्षण पूरा गरेपछि सन् २०२७ देखि आफ्ना विभिन्न ब्रान्डका गाडीहरूमा ठोस ब्याट्रीको प्रायोगिक थालनी गर्ने भएको छ। यो नयाँ प्रविधिको ब्याट्रीप्याकको ऊर्जा घनत्व प्रति किलोग्राम ५०० वाट घण्टासम्म पुग्नेछ, जसका कारण ब्याट्रीबाट चल्ने विद्युतीय सवारी साधनहरूले डिजेल गाडीसरह नै लामो दूरी

बैंकहरूको ‘मेरुदण्ड’ परीक्षण: कसले मार्यो बाजी, कसले व्यहोर्यो मन्दी?

अर्थतन्त्रमा देखिएको सुस्तताका बीच नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा मिश्रित नतिजा निकालेका छन्, जहाँ केहीले व्यवसाय दोब्बर पारेका छन् भने केहीको मुनाफामा गिरावट पनि देखिएको छ। काठमाडाैँ । नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण सार्वजनिक गरेसँगै बैंकिङ क्षेत्रको भित्री स्वास्थ्य कस्तो छ भन्ने कुरा प्रष्ट

भर्खरै

देशमा रोजगारी नहुँदा विदेशिने क्रम बढ्यो : साउनमा ७० हजार विदेशिए, प्रतिभा पलायनको…

काठमाडौं । नेपालमा पछिल्ला दशकहरूमा वैदेशिक रोजगारी अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रूपमा रहँदै आएको छ। स्वदेशभित्र पर्याप्त र मर्यादित रोजगारीका अवसरहरू सिर्जना हुन नसक्नु, औद्योगिक क्षेत्रको सुस्त विकास र श्रम बजारमा युवा शक्तिको खपत हुन नसक्नुले...

बैंकिङ

बैंकिङ प्रणालीबाट ६ महिनाका लागि ३५ अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ। केन्द्रीय बैंकले ‘६ महिने निक्षेप संकलन’ उपकरणमार्फत यो रकम उठाउन लागेकाे हाे । यस निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र

बीमा

आइएमई लाइफ इन्स्योरेन्सको नवौँ वार्षिकोत्सव सम्पन्न, राष्ट्रिय आविष्कार केन्द्रसँग बेबी वार्मर वितरण सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही भाद्र १ गते आफ्नो स्थापनाको नौ वर्ष पूरा गरी हर्षोल्लासपूर्वक नवौं वार्षिकोत्सव मनाएको छ । स्थापनाकालदेखि नै ग्राहकमैत्री सेवा, विश्वसनीयता र सामाजिक उत्तरदायित्वका मूल्य–मान्यतालाई आत्मसात् गर्दै अघि बढेको कम्पनीले यस वर्ष पनि आफ्नो वार्षिकोत्सवलाई सामान्य उत्सवमा सीमित नराखी समाजप्रतिको प्रतिबद्धता झल्किने विविध

अर्थ राजनीति

प्रधानमन्त्री शाह र भारतीय स्थल सेनाध्यक्ष सेठ बीच भेटेवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।सेठले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्। भेटवार्तामा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए। प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका थिए। भेटवार्ताका क्रममा दुई देशबीचको सुरक्षा तथा सैनिक सहकार्यसँग सम्बन्धित विषयमा छलफल भएको बताइएको छ।

विश्व बजार
समाचार
सुनको मूल्यमा गिरावट, तोलामा साढे २ हजार रुपैयाँ घट्यो
एनएमबी बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
म्याक्सस ई टेरेन पिकअपमा भदौ १५ सम्म छुट, नाइमा एक्स्पोमा…
चिनीयाँ लक्जरी कार बजारमा हुवावे आइटो एम ९ को दबदबा,…