११ भदौ २०८३, बिहिबार

भोटेकोशी बाढी कहर: सुरक्षाकर्मीसहित ८२६ सम्पर्कविहिन, ४६६ जना विदेशी पर्यटक

काठमाडाैं । बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा विभिन्न स्थानबाट ठूलो संख्यामा मानिसहरू सम्पर्कविहिन भएका छन्। प्राप्त विवरणअनुसार कुल सम्पर्क बिहिन हुनेकाे संख्या ८२६ जना रहेकाे छ। बाढीमा सम्पर्क विहिन हुनेमा ४६६ जना विदेशी पर्यटक र ११३ जना नेपाली नागरिक रहेका छन् । यस्तै नेपाल प्रहरीका २८, नेपाली सेनाका

भोटेकोशी बाढी अपडेटः १६५ जनाको शव फेला, खोजी र उद्धार तीव्र पार्न सर्वदलीय बैठक जारी

 काठमाडौं । रसुवाको भोटेकोशी नदीमा चीनतर्फबाट आएको भीषण बाढी पहिराेमा परी ज्यान गुमाउनेहरूको संख्या १६५ पुगेको छ। बिहीबार बिहान सवा ८ बजेसम्म १६५ जनाको शव फेला परेको सरकारी तथ्यांक छ । हालसम्मको विवरणअनुसार सबैभन्दा बढी चितवनमा ६५ वटा शव फेला परेका छन्। त्यसैगरी, धादिङमा २७, पूर्वी नवलपरासीमा २६, गोरखामा २०, नुवाकोटमा

विपद्को घडीमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सद्वारा एक करोड सहयोगको घोषणा

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढी तथा देशका विभिन्न स्थानमा बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । विपद्को यस कठिन घडीमा प्रभावित परिवार तथा नागरिकको पीडा न्यूनीकरण गर्न तथा उद्धार, राहत

टुट्यो ‘कनेक्टिभिटी’: त्रिशूली वारी–पारीको जमीनी सम्पर्क विच्छेद, चीनसँगको मुख्य व्यापारिक नाका ठप्प!

काठमाडाैँ । त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकाेट, धादिङ र गाेरखाका कयाैँ भूभागलाइ राजधानी काठमाडाैँसँग जोड्ने जीवनरेखा मानिएका सडक तथा पुलहरूमा ठूलो क्षति पुर्‍याएकाे छ । जस कारण त्यस क्षेत्रको कनेक्टिभिटी पूर्ण रूपमा टुट्न पुगेको छ। बाढीले सडक, पुलहरू र विद्युत् संरचनामा तहसनहस पारेसँगै त्रिशूली नदी वारी र पारीको जमीनी

बैंकिङ प्रणालीमा बढ्दो असन्तुलन : ४ वर्षदेखि निक्षेप बढेको बढ्यै, कर्जा विस्तार सुस्त

काठमाडौँ। बैंक तथा वित्तीय संस्थामा निक्षेप थुप्रिँदै जाँदा निजी क्षेत्रतर्फको कर्जा विस्तार भने लगातार सुस्ताउँदै गएको छ। पछिल्लो चार वर्षको तथ्यांकले बैंकिङ प्रणालीमा संकलित स्रोत र त्यसको परिचालनबीचको दूरी बढ्दै गएको देखाएको हो। निक्षेप उकालो, कर्जा ओरालो बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार

भर्खरै

कुमारी जबको एआई प्रविधिमार्फत रोजगारी दिने प्रक्रिया अझ सजिलो बन्दै

काठमाडौं– नेपालको जब पोर्टल तथा एचआर सेवा प्रदान गर्ने  कम्पनी कुमारी जबले आफ्नो एआई प्रविधिमा आधारित एप्लिकेन्ट ट्र्याकिङ सिस्टमलाई लिंक्डइनसँग जोडेको छ । यसले नेपालमा रोजगारी दिने र लिने प्रक्रियालाई अझ सहज, छिटो र व्यवस्थित...

बैंकिङ

बैंकिङ प्रणालीमा बढ्दो असन्तुलन : ४ वर्षदेखि निक्षेप बढेको बढ्यै, कर्जा विस्तार सुस्त

काठमाडौँ। बैंक तथा वित्तीय संस्थामा निक्षेप थुप्रिँदै जाँदा निजी क्षेत्रतर्फको कर्जा विस्तार भने लगातार सुस्ताउँदै गएको छ। पछिल्लो चार वर्षको तथ्यांकले बैंकिङ प्रणालीमा संकलित स्रोत र त्यसको परिचालनबीचको दूरी बढ्दै गएको देखाएको हो। निक्षेप उकालो, कर्जा ओरालो बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक

बीमा

भोटेकोशी बाढी: सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भन्यो- ‘बीमा दाबी प्रक्रियामा पूर्ण सहजीकरण गर्छाैँ’

काठमाडौं। रसुवा, नुवाकोट, धादिङ लगायतका आसपासका जिल्लाहरूमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पुगेको ठूलो जनधनको क्षतिप्रति सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गहिरो दुःख व्यक्त गरेको छ। कम्पनीले प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। बाढीका कारण

अर्थ राजनीति

सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन दुई दर्जन बढी स्टार्टअपहरुसँग छलफल गर्दैछन्। बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो। छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । छलफलमा मुख्यतया सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले बजेटमार्फत लिएको नीति, यसको प्रभावकारी कार्यान्वयन, युवा उद्यमीहरूले गरेका प्रयास एवं सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा अर्थमन्त्रीले सरकारको धारणा स्पष्ट पार्नेछन्। साथै, सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूले देखेका सपना तथा सरकारले गर्नुपर्ने व्यावहारिक एवं नीतिगत सहजीकरणका सन्दर्भमा उनीहरूको मौखिक र लिखित धारणा बुझ्ने अवसरका रूपमा यस कार्यक्रमलाई लिइएको छ।

विश्व बजार
समाचार
टुट्यो ‘कनेक्टिभिटी’: त्रिशूली वारी–पारीको जमीनी सम्पर्क विच्छेद, चीनसँगको मुख्य व्यापारिक…
भोटेकोशी बाढी: सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भन्यो- ‘बीमा दाबी प्रक्रियामा पूर्ण…
नेपालको विदेशी मुद्रा सञ्चिति ३९ खर्ब नजिक, एकै वर्ष ४५.६…
एकै वर्ष भित्रियो साढे २३ खर्ब रेमिट्यान्स, असारमा मात्रै साढे…