२९ भदौ २०८३, सोमबार

असाेजमा लञ्च हुने तयारीमा जिली इएक्स फाइभ, कस्तो छ नयाँ इलेक्ट्रिक एसयुभीको विशेषता?

विशाल फ्रंक, पछाडिको भागमा शक्तिशाली मोटर र आधुनिक लिडार सेन्सरसहित जिली इएक्स फाइभ असाेज ५ (सेप्टेम्बर २१) मा सार्वजनिक हुँदैछ। काठमाडाैँ । आगामी सेप्टेम्बर २१ मा औपचारिक रूपमा बजारमा भित्रिन लागेको नयाँ जिली इएक्स फाइभको बोनेटमुनि निकै फराकिलो फ्रंक अर्थात् अगाडिको भागमा सामान राख्ने ठाउँ देखिएको छ। एक अज्ञात कारप्रेमीले

आज हरितालिका तीज, कठोर तपस्या र आस्थाको प्रतीक बनेको पौराणिक पर्व कसरी मनाइन्छ?

सत्ययुगमा माता पार्वतीले कठोर तपस्या गरी भगवान शिवलाई प्राप्त गरेको स्मृतिका रूपमा आज देशविदेशमा हरितालिका तीज पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ। काठमाडाैँ । आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज। यस विशेष दिनमा नेपाली हिन्दु समुदायका महिलाहरूले देवादिदेव महादेवको विधिपूर्वक पूजा–आराधना गरी धूमधामका साथ यो पर्व मनाइरहेका छन्। भाद्र शुक्ल तृतीयाका दिन

कसरी आएको थियो भोटेकोशीमा बाढी? यस्तो छ सरकारी अध्ययनको निष्कर्ष

काठमाडौँ। रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढी सम्बन्धी सरकारी अध्ययनले निष्कर्ष निकालेको छ। उक्त अध्ययनले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको हो। जल तथा ऊर्जा आयोग सचिवालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको

मृत्युलाई पनि झुक्याउने रूसी राष्ट्रपति पुटिनको अभेद्य घेरा: यस्ताे छ आरुस लिमोजिन र छायाँ कमाण्डोको रहस्य!

काठमाडाैं । ब्रिक्स शिखर सम्मेलनको सन्दर्भ पारेर जब रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सवार विशेष विमान नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो, तब पूरै विश्वको नजर भारततर्फ सोझियो। विमानको ढोका खुल्नासाथ उनीसँगै १०० भन्दा बढी उच्चस्तरीय सुरक्षा अधिकारी, गुप्तचर र एजेन्टहरूको टोली ओर्लियो। विमानबाट ओर्लिना साथ पुटिन आफ्नो टल्किने

भर्खरै

चाङ्गान नेभो क्यू०५ चितवनमा ‘ए क्लास अबभ’ कम्फर्ट, डिजाइन र टेक्नोलोजीसहित सार्वजनिक

काठमाडौँ। नेपालमा चाङ्गान अटोमोबाइलका सवारीसाधनहरूको आधिकारिक बिक्रेता एमएडब्लू वृद्दि अटोकर्प प्रालिको अधिकृत डिलर ‘राजहंस अटोमोबाइल प्रालि’ले चितवनमा नयाँ इलेक्ट्रिक कम्प्याक्ट एसयूभी ‘चाङ्गान नेभो क्यू०५’ सार्वजनिक गरेको छ। चितवनको रीजालचोकस्थित दीपल शोरुममा एक भव्य समारोहबीच यो...

बैंकिङ

सरकारले राष्ट्र बैंकलाई निर्देशन दिन सक्ने व्यवस्था कायमै, वाग्ले भन्छन् ‘हस्तक्षेप भएको छैन’

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाको अर्थ समितिमा भएको दफावार छलफलपछि राष्ट्र बैंकलाई सरकारले निर्देशन दिन सक्ने व्यवस्था कायम राखिने भएको छ। विधेयकमा यसअघि रहेको राष्ट्र बैंकलाई सरकारले निर्देशन दिन सक्ने व्यवस्था हटाएर प्रस्ताव गरिएको थियो। तर समितिमा भएको

बीमा

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा गौशाला प्रहरी बिटको हिरासत भवन नेपाल प्रहरीलाई हस्तान्तरण

काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त गौशाला प्रहरी बिट परिसरमा निर्माण गरिएको प्रहरी हिरासत भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । आज आयोजित एक कार्यक्रममा कम्पनीले उक्त भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो । आन्दोलनका क्रममा क्षति पुगेको संरचनाको पुनर्निर्माणका लागि नेपाल प्रहरीबाट प्राप्त

अर्थ राजनीति

सरकारले बाढी प्रभावित परिवारलाई मासिक १५ हजार आवास खर्च दिने

काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई स्थायी आवास निर्माण सम्पन्न नहुँदासम्म सरकारले मासिक आर्थिक सहायता उपलब्ध गराउने भएको छ। बाढीपीडितको आवास तथा दैनिक आवश्यक खर्च व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले सरकारले यस्तो व्यवस्था गरेको हो। मन्त्रिपरिषद्को निर्णयअनुसार चार सदस्यसम्मको परिवारले मासिक १५ हजार रुपैयाँ नगद सहायता पाउनेछन् । चार जनाभन्दा बढी सदस्य भएको परिवारका लागि भने पाँचौँ सदस्यदेखि प्रत्येक थप सदस्य बराबर मासिक २ हजार रुपैयाँ अतिरिक्त रकम उपलब्ध गराइनेछ। सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। उनका अनुसार मन्त्रिपरिषद् बैठकले स्थायी घर निर्माण पूरा नहुँदासम्म प्रभावित परिवारलाई आवास भाडा तथा अन्य

विश्व बजार
समाचार
तीजको दिन सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?
भित्रियाे तिजकाे राैनक: आज घर-घरमा दर खाईँदै, भोलि निराहार व्रत!
मृत्युलाई पनि झुक्याउने रूसी राष्ट्रपति पुटिनको अभेद्य घेरा: यस्ताे छ…
हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा गौशाला प्रहरी बिटको हिरासत भवन नेपाल प्रहरीलाई हस्तान्तरण