काठमाडौँ । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरएनडिएन) प्रतिवेदनले देखाएको छ । बाढीबाट विशेषगरी धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा उल्लेख्य क्षति पुगेको देखिएको
विशाल फ्रंक, पछाडिको भागमा शक्तिशाली मोटर र आधुनिक लिडार सेन्सरसहित जिली इएक्स फाइभ असाेज ५ (सेप्टेम्बर २१) मा सार्वजनिक हुँदैछ। काठमाडाैँ । आगामी सेप्टेम्बर २१ मा औपचारिक रूपमा बजारमा भित्रिन लागेको नयाँ जिली इएक्स फाइभको बोनेटमुनि निकै फराकिलो फ्रंक अर्थात् अगाडिको भागमा सामान राख्ने ठाउँ देखिएको छ। एक अज्ञात कारप्रेमीले
सत्ययुगमा माता पार्वतीले कठोर तपस्या गरी भगवान शिवलाई प्राप्त गरेको स्मृतिका रूपमा आज देशविदेशमा हरितालिका तीज पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ। काठमाडाैँ । आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज। यस विशेष दिनमा नेपाली हिन्दु समुदायका महिलाहरूले देवादिदेव महादेवको विधिपूर्वक पूजा–आराधना गरी धूमधामका साथ यो पर्व मनाइरहेका छन्। भाद्र शुक्ल तृतीयाका दिन
काठमाडौँ । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरएनडिएन)...
काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाको अर्थ समितिमा भएको दफावार छलफलपछि राष्ट्र बैंकलाई सरकारले निर्देशन दिन सक्ने व्यवस्था कायम राखिने भएको छ। विधेयकमा यसअघि रहेको राष्ट्र बैंकलाई सरकारले निर्देशन दिन सक्ने व्यवस्था हटाएर प्रस्ताव गरिएको थियो। तर समितिमा भएको
कृष्णभिर पहिरोले आपूर्ति ठप्प पारेपछि राजधानीमा इन्धनको हाहाकार, निगमको मूल्यविपरीत कालोबजारी मौलायो। काठमाडौँ । उपत्यकामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति प्रणाली तहसनहस भएको छ। पछिल्लो समय त्रिशुली नदीमा आएको भीषण बाढीका कारण धादिङको कृष्णभिरमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि राजधानी भित्रिने इन्धनको मुख्य मार्ग पूर्ण रूपमा बन्द भयो। यसअघि
काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त गौशाला प्रहरी बिट परिसरमा निर्माण गरिएको प्रहरी हिरासत भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । आज आयोजित एक कार्यक्रममा कम्पनीले उक्त भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो । आन्दोलनका क्रममा क्षति पुगेको संरचनाको पुनर्निर्माणका लागि नेपाल प्रहरीबाट प्राप्त
काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई स्थायी आवास निर्माण सम्पन्न नहुँदासम्म सरकारले मासिक आर्थिक सहायता उपलब्ध गराउने भएको छ। बाढीपीडितको आवास तथा दैनिक आवश्यक खर्च व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले सरकारले यस्तो व्यवस्था गरेको हो। मन्त्रिपरिषद्को निर्णयअनुसार चार सदस्यसम्मको परिवारले मासिक १५ हजार रुपैयाँ नगद सहायता पाउनेछन् । चार जनाभन्दा बढी सदस्य भएको परिवारका लागि भने पाँचौँ सदस्यदेखि प्रत्येक थप सदस्य बराबर मासिक २ हजार रुपैयाँ अतिरिक्त रकम उपलब्ध गराइनेछ। सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। उनका अनुसार मन्त्रिपरिषद् बैठकले स्थायी घर निर्माण पूरा नहुँदासम्म प्रभावित परिवारलाई आवास भाडा तथा अन्य