३० भदौ २०८३, मंगलबार

घरजग्गा कारोबारमा उत्साह: गत आर्थिक वर्षमा ७ खर्ब २० अर्बभन्दा बढीको किनबेच

काठमाडौं। नेपालमा घरजग्गा कारोबारले पछिल्लो आर्थिक वर्षमा उल्लेख्य गति लिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकले गत आर्थिक वर्ष २०८२/८३ मा देशभर ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको देखाएको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो कारोबारको कुल मूल्य ३ खर्ब ८६ अर्ब

इरान द्वन्द्व सकिएलगत्तै विश्वका अन्य मुलुकसँग क्षतिपूर्ति उठाउने ट्रम्पकाे चेतावनी

हर्मुजको जलमार्गमा चलिरहेकाे द्वन्द्वमा सहयोग नगर्ने मुलुकहरूसँग अमेरिकाले क्षतिपूर्ति असुल गर्ने ट्रम्पले चेतावनी दिएका छन् । काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फारसी खाडीमा चलिरहेकाे हर्मुज जलमार्गको द्वन्द्वका बेला संयुक्त राज्य अमेरिकालाई कुनै पनि किसिमको सहयोग नगर्ने विश्वका अन्य मुलुकहरूले भविष्यमा हर्जाना तिर्नुपर्ने बताएका छन् । उनले यो स्थिति (युध्द)

अर्थतन्त्र चलायमान बन्दै, बैंकहरूको खराब कर्जा घट्ने र ब्यालेन्स सिट सुध्रिने आधार तय

सार्वजनिक खरिद ऐनको समयसापेक्ष संशोधन, पुँजीगत लाभकरमा गरिएको ऐतिहासिक सुधार र विपद्पछिको बृहत् पुनर्निर्माणले मुलुकको सुस्त अर्थतन्त्र र सेयर बजारमा नयाँ उर्जा थप्ने निश्चितप्रायः भएको छ। काठमाडाैँ । वैश्विक रुपमा अर्को महायुध्द र आर्थिक मन्दीका संकेतहरु देखिरहँदा नेपालमा भने बैंकरहरुले अबका केही वर्ष अर्थतन्त्रले ‘लय समात्ने’ आशावादी तर्क गरेका छन्

बीजेपी सत्तामा आएपछि भारतकाे पश्चिम बङ्गालबाट लाेप हुँदै गाईको मासु, कसरी फेरियाे सर्वसाधारणकाे खानपान ?

काठमाडाैं । भारतको पश्चिम बङ्गाल ऐतिहासिक रूपमा बीफ उपभोग बढी हुने राज्यहरूमध्ये एक हो। सरकारी तथ्यांकअनुसार, राज्यका १०.४ प्रतिशत ग्रामीण परिवार र ७.९ प्रतिशत सहरी घरपरिवारले गाई वा भैंसीको मासु उपभोग गर्ने गरेका छन्। तर पश्चिम बङ्गालमा भारतीय जनता पार्टी (बीजेपी) सत्तामा आएपछि त्यहाँको बजारबाट बीफ क्रमशः गायब हुन थालेको

सिंहदरबारबाटै पक्राउ परेका तामाङविरुद्ध मुद्दाका चाङ : ९ करोड ८ लाख बढी बिगो दाबी

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङविरुद्ध बैंकिङ कसुर तथा ठगीसम्बन्धी १० वटा मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सोमबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री वालेन्द्र शाहले गरेको छलफलमा तामाङ पनि सहभागी भएका थिए। छलफल सकिएलगत्तै उनलाई सिंहदरबार परिसरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। अरुण अर्यालको जाहेरीका आधारमा तामाङविरुद्ध यसअघि

खराब कर्जा नियन्त्रण गर्न राष्ट्र बैंकको बोल्ड कदम, जोखिम व्यवस्थापन मार्गदर्शनमा के छ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढिरहेको खराब कर्जाको जोखिम नियन्त्रण गर्न कर्जा व्यवस्थापनसम्बन्धी नियम थप कडा बनाएको छ। ऋण स्वीकृतिदेखि मूल्यांकन र असुलीसम्मका प्रक्रियालाई व्यवस्थित गर्ने उद्देश्यले केन्द्रीय बैंकले ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ कार्यान्वयनमा ल्याएको हो। यसअघि सन् २०१८ मा जारी गरिएको जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्थालाई परिमार्जन तथा

पुँजी बजार सुधारका लागि अर्थको २१ बुँदे कार्ययोजना: प्राथमिक बजार सुधारदेखि नेप्से पुनर्संरचनासम्म

काठमाडौं । धितोपत्र बजारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन अर्थ मन्त्रालयले २१ बुँदे तत्कालीन सुधार तथा पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले लगानी, उद्योग, वित्तीय क्षेत्रसँगै पुँजी बजार सुधारका लागि विभिन्न योजना अघि सारेको थियो। ती योजनालाई कार्यान्वयनमा लैजाने क्रममा रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको

भर्खरै

घरजग्गा कारोबारमा उत्साह: गत आर्थिक वर्षमा ७ खर्ब २० अर्बभन्दा बढीको किनबेच

काठमाडौं। नेपालमा घरजग्गा कारोबारले पछिल्लो आर्थिक वर्षमा उल्लेख्य गति लिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकले गत आर्थिक वर्ष २०८२/८३ मा देशभर ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको...

बैंकिङ

घरजग्गा कारोबारमा उत्साह: गत आर्थिक वर्षमा ७ खर्ब २० अर्बभन्दा बढीको किनबेच

काठमाडौं। नेपालमा घरजग्गा कारोबारले पछिल्लो आर्थिक वर्षमा उल्लेख्य गति लिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकले गत आर्थिक वर्ष २०८२/८३ मा देशभर ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको देखाएको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो कारोबारको कुल

बीमा

बाढीपीडितका लागि ओरिएन्टल इन्स्योरेन्सद्धारा २० लाख सहयोग

काठमाडौँ। ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. २० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो। बाढीबाट प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई

अर्थ राजनीति

प्रधानमन्त्रीसँग बैठक सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे गाउँपालिका अध्यक्ष तामाङ

काठमाडौं। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सिंहदरबार प्रवेशद्वारबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। तामाङ बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन शाहले गरेको छलफलमा सहभागी हुन सिंहदरबार पुगेका थिए। छलफल सकिएपछि बाहिरिने क्रममा प्रहरीले उनलाई सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार तामाङलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो। प्रहरीले पक्राउ गरेपछि उनलाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि दरबारमार्ग प्रहरी परिसरमा बुझाएको एसएसपी घिमिरेले जानकारी दिए। प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित क्षेत्रको अवस्था, राहत तथा स्थानीय तहसँग सम्बन्धित विषयमा छलफल गर्न प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूलाई सिंहदरबार बोलाएका थिए। सोही क्रममा किस्पाङ गाउँपालिकाका अध्यक्ष

विश्व बजार
समाचार
इरान द्वन्द्व सकिएलगत्तै विश्वका अन्य मुलुकसँग क्षतिपूर्ति उठाउने ट्रम्पकाे चेतावनी
सिंहदरबारबाटै पक्राउ परेका तामाङविरुद्ध मुद्दाका चाङ : ९ करोड ८ लाख बढी बिगो…
खराब कर्जा नियन्त्रण गर्न राष्ट्र बैंकको बोल्ड कदम, जोखिम व्यवस्थापन…
नेपालमा हुने पब्जी मोबाइल च्याम्पियनसिपको आधिकारिक इन्टरनेट पार्टनर बन्यो भायानेट