१ आश्विन २०८३, बिहिबार

अख्तियारमा ३३ हजार बढी उजुरी: भ्रष्टाचारका उजुरीमा स्थानीय तह शीर्ष स्थानमा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन्। प्रतिवेदन अनुसार आयोगमा गत आर्थिक वर्षमा दर्ता भएका उजुरीमध्ये सबैभन्दा ठूलो हिस्सा स्थानीय

शुक्रबारदेखि ग्यास पुरानै मूल्यमा पाइने, व्यवसायी भन्छन्– अब केही दिनमै अभाव हट्छ

काठमाडौँ। भोलिदेखि उपत्यकामा एलपी ग्यास पुरानै मूल्यमा पाइने भएको छ। कृष्णभीरमा वैकल्पिक सडक निर्माण भई दुईतर्फी यातायात सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यास शुक्रबारदेखि पुरानै मूल्यमा बिक्री हुने भएको हो। यसअघि कृष्णभीरमा राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्नुपरेकाले उद्योगीहरूले प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा अतिरिक्त लागत जोडेर ग्यास बिक्री

सहकारीको चर्को ब्याजमा लगाम, अबदेखि १३ प्रतिशत भन्दा बढी लिन नपाइने

काठमाडौं। सहकारी संस्थाबाट सदस्यलाई उपलब्ध गराइने ऋणको अधिकतम ब्याजदर १३ प्रतिशतमा झारिएको छ। सहकारी रजिष्ट्रारको कार्यालयले आज असोज १ गतेदेखि लागू हुने गरी नयाँ अधिकतम ब्याजदर निर्धारण गरेको हो। यसअघि सहकारी संस्थाले सदस्यलाई प्रदान गर्ने ऋणमा अधिकतम १६ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्था थियो। नयाँ निर्णयसँगै उक्त सीमालाई घटाएर १३

संविधान संशोधनका लागि अब दुवै सदनमा छुट्टै ‘दुई तिहाइ’ अनिवार्य, रास्वपाकाे प्रयास असफल

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा दुई तिहाइ बहुमत ल्याएर संविधान संशोधन गर्ने दाबी गरिरहेका बेला सर्वोच्च अदालतको संवैधानिक इजलासबाट महत्त्वपूर्ण र कडा व्याख्या बाहिर आएको छ। सर्वोच्चको यो व्याख्यासँगै अब संसद्का दुई सदनको संयुक्त बैठक राखेर मात्रै संविधान संशोधन विधेयक पारित गराउने मार्ग बन्द भएको छ। संविधान संशोधनका लागि

अस्ट्रेलिया गएका ज्यादातर विद्यार्थीले परिवार लान नपाउने, भिजिटर र विद्यार्थी भिसामा अंकुश

अस्ट्रेलियाले आप्रवासन प्रणालीलाई व्यवस्थित बनाउने नाममा कडा नीति अघि सार्दै अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीलाई परिवार लैजानबाट वञ्चित गर्ने भएको छ भने भिसाको दुरुपयोग गर्नेमाथि व्यापक निगरानी बढाएको छ। काठमाडाैँ । अस्ट्रेलियाली सरकारले मुलुकको आप्रवासन प्रणालीमा ऐतिहासिक र कठोर नीतिगत हस्तक्षेप गरेको छ। भिसाको म्याद सकिएपछि पनि अनधिकृत रूपमा बसोबास गर्ने, एउटै

सरकारले भदौ मसान्तसम्म पौने २ खर्ब राजस्व उठायो, वार्षिक लक्ष्यको ११.५९ प्रतिशत संकलन

काठमाडौं। सरकारले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा करिब पौने २ खर्ब रुपैँया राजस्व संकलन गरेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती दुई महिनामा सरकारले १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन गरेको हो। भदौ मसान्तसम्मको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिभन्दा यसपटक राजस्व आम्दानी २५ अर्ब

भृकुटीमण्डपमा घरजग्गा प्रदर्शनी सुरु, जलवायु र सुरक्षित आवास निर्माणमा विज्ञहरूको बहस केन्द्रित

भृकुटीमण्डपमा सुरु भयो नवौं घरजग्गा प्रदर्शनी, सुरक्षित र वातावरणमैत्री आवास निर्माणमा विशेष बहस केन्द्रित हुने । काठमाडाैँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा आयोजित प्रदर्शनीको उद्घाटन सभामुख डोलप्रसाद अर्यालले अहिले बिहान गर्ने कार्यक्रम

अर्थमन्त्रीलाई व्यवसायीको खुल्ला पत्र : “रिमझिम राहत होइन, रूपान्तरणकारी विकास चाहिएको छ”

फेसबुकमा साबेल कोतरेको र चामल बाँडेको तस्बिरले न त भग्नावशेष उठ्छन्, न त रसुवा-नुवाकोटको भविष्य बन्छ। नियमित बजेटको रमिता हेर्ने हो भने अबको १० वर्षमा रसुवा हुम्लाजस्तै र नुवाकोट जुम्लाजस्तै बन्न कुनै आइतबार कुर्नु पर्दैन; त्यसैले अब परम्परागत ढिपी छोडेर दुई खर्बको ‘ग्लोबल बण्ड’ र निजी क्षेत्रको सामर्थ्यलाई सँगै डोहोर्‍याउनै

भर्खरै

माघ ३ देखि ५ सम्म ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ गरिने, ३० हजार अवलोकनकर्ता…

काठमाडौं । आगामी माघमा पाँचौं संस्करणको ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इप्पान) र इभेन्ट्स सोलुसनको संयुक्त आयोजनामा माघ ३, ४ र ५ गते इनर्जी एक्स्पो हुन लागेको हो...

बैंकिङ

सहकारीको चर्को ब्याजमा लगाम, अबदेखि १३ प्रतिशत भन्दा बढी लिन नपाइने

काठमाडौं। सहकारी संस्थाबाट सदस्यलाई उपलब्ध गराइने ऋणको अधिकतम ब्याजदर १३ प्रतिशतमा झारिएको छ। सहकारी रजिष्ट्रारको कार्यालयले आज असोज १ गतेदेखि लागू हुने गरी नयाँ अधिकतम ब्याजदर निर्धारण गरेको हो। यसअघि सहकारी संस्थाले सदस्यलाई प्रदान गर्ने ऋणमा अधिकतम १६ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्था थियो। नयाँ

बीमा

चितवन राइनोजसँग हिमालयन एभरेष्टको सहकार्य निरन्तर, एनपीएलमा दोस्रो इनिङ्स

काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो सिजनका लागि चितवन राइनोजसँगको साझेदारीलाई निरन्तरता दिएको छ। योसँगै हिमालयन एभरेष्ट इन्स्योरेन्स र चितवन राइनोजबीच लगातार दोस्रो पटक सहकार्य भएको हो। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको बबरमहलस्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष

अर्थ राजनीति

अख्तियारमा ३३ हजार बढी उजुरी: भ्रष्टाचारका उजुरीमा स्थानीय तह शीर्ष स्थानमा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन्। प्रतिवेदन अनुसार आयोगमा गत आर्थिक वर्षमा दर्ता भएका उजुरीमध्ये सबैभन्दा ठूलो हिस्सा स्थानीय तहसँग सम्बन्धित रहेको पाइएको छ। आयोगले बिहीबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कुल ३३ हजार ५१९ नयाँ उजुरीमध्ये स्थानीय तहसँग सम्बन्धित उजुरीको संख्या सबैभन्दा धेरै रहेको जानकारी दिएको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गत आवमा नयाँ दर्ता भएका ३३ हजार ५१९ उजुरीसँगै अघिल्लो आर्थिक वर्षबाट

विश्व बजार
समाचार
विश्वकर्मा पूजाको दिन नेपालभर १५० टाटा गाडीको डेलिभरी
हिमालयन लाइफका उत्कृष्ट अभिकर्ता जय फुयाल सम्मानित, जिते ‘रोयल इन्फिल्ड…
इनड्राइभको सेफ ड्राइभिङ अनलाइन कोर्समार्फत १५०० भन्दा बढी ड्राइभर पार्टनरले…
सेयर बजारमा दोहोरो अंकको सुधार: २६२४ बिन्दुमा नेप्से परिसूचक, साढे…