२१ भदौ २०८३, आइतबार

बाढी पीडितलाई हतोत्साहित हुने गतिविधि नगर्न प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित नागरिकप्रति अपमानजनक व्यवहार गर्ने वा अनावश्यक टिप्पणीमार्फत उनीहरूको पीडा थप बढाउने व्यक्तिमाथि कडा कदम चालिने बताएका छन्। शनिबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले विपद्पछिको खोज तथा उद्धारसँगै राहत वितरणको काम जारी रहेको जानकारी दिएका हुन्। उनले संकटको यस्तो संवेदनशील समयमा

भोटेकोशी बाढी प्रभावितका लागि संयुक्त राष्ट्रसङ्घले ४ करोड ९६ लाख अमेरिकी डलर सहयाेग गर्ने

काठमाडौँ। भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि संयुक्त राष्ट्रसङ्घले ४ करोड ९६ लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने भएको छ। राष्ट्रसङ्घले मानवीय सहायताका साझेदार निकायसँग बाढीपछि सिर्जित विपद्को राहतका लागि उक्त रकम सहयोगका लागि सहयोगको अपिल गरेको हो। भोटेकोशी तथा त्रिशूली नदीमा गएको विनाशकारी

एकै साता ११ हजार बढीले घट्यो सुनको मूल्य, यस्तो छ साताभरिको उतारचढाव

काठमाडौं । नेपाली बजारमा पछिल्लो एक साताको अवधिमा सुनको मूल्यमा उल्लेख्य उतारचढाव देखिएको छ। साताको सुरुवातमा उच्च मूल्यमा रहेको सुन क्रमशः ओरालो लाग्दै भदौ १७ गते प्रतितोला ३ लाख रुपैयाँभन्दा तल झरेको थियो। तर, त्यसपछि लगातार दुई दिन मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदौ १२ गते शुक्रबार

भर्खरै

बाढी पीडितलाई हतोत्साहित हुने गतिविधि नगर्न प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित नागरिकप्रति अपमानजनक व्यवहार गर्ने वा अनावश्यक टिप्पणीमार्फत उनीहरूको पीडा थप बढाउने व्यक्तिमाथि कडा कदम चालिने बताएका छन्। शनिबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले विपद्पछिको खोज...

बैंकिङ

सांग्रिला विकास बैंकको सिइओमा सिजापति नियुक्त

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रबिन सिजापति नियुक्त भएका छन्। उनलाई आजै बिहान बसेको सञ्चालक समितिको बैठकले बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो। यसअघिका सीइओ सुयोग श्रेष्ठको कार्यकाल हिजो विहिवारदेखि समाप्त भएपछि आजै नयाँ सीइओ नियुक्त गरेको हो। नवनियुक्त

बीमा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३३ लाख सहयोग

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र कम्पनीमा कार्यरत कर्मचारीहरूले रसुवा भोटेकोशी बाढीपहिरो प्रभावितहरूको उद्धार तथा राहतका लागि ३३ लाख ५३ हजार १८ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। रसुवाको भोटेकोशीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले २५ लाख रुपैयाँ र कर्मचारीहरूको आफ्नो एक दिनको

अर्थ राजनीति

विदेशी भुक्तानी कम्पनीलाई नेपाल प्रवेशका लागि कानुनी बाटो खोल्दै सरकार

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय स्तरमा कारोबार गर्दै आएका विदेशी भुक्तानी कम्पनीलाई प्रवेश दिने गरी कानुनी व्यवस्था गर्न सरकार अघि बढेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा दर्ता गराएको ‘भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’मा विदेशी भुक्तानी संस्थाले नेपालमा कारोबार गर्न अनुमति लिन सक्ने प्रस्ताव गरिएको हो। बिहीबार संसद्मा दर्ता भएको विधेयक पारित भएमा विदेशमा स्थापना भई अन्तर्राष्ट्रिय रूपमा भुक्तानी कारोबार सञ्चालन गरिरहेका योग्य संस्थाले नेपालमा सेवा विस्तारका लागि अनुमति माग्न सक्नेछन्। हालको ऐनमा विदेशी भुक्तानी संस्थालाई नेपालमा प्रवेश गराउने विषयमा स्पष्ट कानूनी व्यवस्था भेटिदैन। विदेशी भुक्तानी संस्थालाई नेपाल प्रवेशको अनुमति प्रस्तावित संशोधनले अन्तर्राष्ट्रिय स्तरमा कारोबार गर्दै आएका

विश्व बजार
समाचार
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५…
‘नेपालमा लगानीमैत्री वातावरण नभएको’ भन्दै एनसेलका सीईओ माइकल फोलेद्वारा राजीनामा
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन…
सांग्रिला विकास बैंकको सिइओमा सिजापति नियुक्त