२८ भदौ २०८३, आइतबार

स्ट्रेट अफ हर्मुजदेखि लाल सागरसम्म: के तेल बजारले इरानसँगको अनन्त युद्ध धान्न सक्ला ?

काठमाडौँ। अमेरिका-इरान युद्ध धेरैको अनुमानभन्दा धेरै लम्बिएको छ। युद्ध सुरु भएको ६ महिना बितिसक्दा पनि कच्चा तेल जसरी भए पनि आफ्नो गन्तव्यमा पुगिरहेकै छ र विश्वव्यापी इन्धन बजारले अहिलेसम्म पूर्ण रूपमा घुँडा टेकेको भने छैन। वैकल्पिक मार्गको प्रयोग, सञ्चित तेलको भण्डार र विश्वव्यापी रूपमा घटेको मागका कारण यो अस्थायी बन्दोबस्त

भोटेकोशी–त्रिशूली करिडोरलाई ‘विशेष क्षेत्र’ घोषणा गर्न माग, ऊर्जा क्षेत्रको उठानका लागि आपत्कालीन प्याकेज ल्याउन सुझाव

भोटेकोशी–त्रिशूली महाप्रलयले ऊर्जा क्षेत्रमा अर्बौंको क्षति पुर्‍याएपछि सरोकारवालाले यो करिडोरलाई ‘विशेष क्षेत्र’ घोषणा गरी युद्धस्तरमा पुनर्निर्माण गर्न माग गरेका छन्। काठमाडाैँ । जलवायु परिवर्तनका कारण हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर बढ्दै गएको प्राकृतिक विपद्ले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड मानिएको ऊर्जा क्षेत्रमा गम्भीर असर पुर्‍याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)

नयाँ दिल्ली घोषणापत्र

ब्रिक्स सम्मेलनमा व्यापार, जलवायु परिवर्तन र वैश्विक सुधारमा विशेष जोड; आतंकवादविरुद्ध कठोर

आतंकवादविरुद्ध कडा सन्देश दिंदै नयाँ दिल्लीमा जारी भएकाे ब्रिक्स घोषणापत्रले पहलगाम हमला र गाजाको संकटलाई पनि गम्भीर रूपमा सम्बोधन गरेकाे छ । काठमाडाैँ । भारतको राजधानी नयाँ दिल्लीमा जारी ब्रिक्स २०२६ को नयाँ दिल्ली घोषणापत्र सार्वजनिक गरिएको छ। यस ४५ पृष्ठ र १४० बुँदाको घोषणापत्रमा ब्रिक्स देशहरूले आतंकवादका सबै रूप

बाढीका कारण स्थगित करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेता असोज १ गते घोषणा हुने

काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको हिमबाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमको विजेता घोषणा असोज १ गते हुने भएको छ। आन्तरिक राजस्व विभागले भदौ महिनाभर कर प्रणालीमा सहभागी भएका उपभोक्तामध्येबाट ३३ जनालाई नगद पुरस्कार प्रदान गर्ने तयारी गरेको हो। विभागका अनुसार पुरस्कारमा दुई जनाले जनही १० लाख रुपैयाँ

५००१ रुपैयाँमै टोकन बैनाको सुविधा, मध्यम वर्गलाई लक्षित गरी काठमाडौंमा भव्य घरजग्गा मेला हुने

मध्यम वर्गलाई लक्षित गर्दै काठमाडौंमा सुरु हुने आवास एक्स्पोले ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ। काठमाडाैँ । घर निर्माण र घडेरी जोडल्ने सपना बोकेका मध्यम तथा श्रमजीवी वर्गलाई लक्षित गर्दै राजधानीमा ९औँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी आयोजना हुने भएको

नेटा भी र केवाईसीको कारोबार बन्द हुँदा सीजी मोटर्सको वित्तीय दबाब बढ्यो

मुख्य ब्रान्डको कारोबार रोकिएपछि अटोमोबाइल बजारको खस्कँदो नाफादर र ऋणको भारसँग जुधिरहेको छ चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्स। काठमाडाैँ । अटोमोबाइल क्षेत्रको स्थापित नाम सीजी मोटर्सको वित्तीय स्वास्थ्यमा केही महिनायता स्पष्ट दबाब देखिन थालेको छ। पछिल्लो समीक्षा अवधिमा कम्पनीको आम्दानी र नाफा खुम्चिँदै गएको वित्तीय विवरणबाट खुलेको छ। चालु आर्थिक वर्षको

भर्खरै

द्वन्द्वबीच इरान र यूएईले मिलाए कूटनीतिक हात, युद्धमा संयमता अपनाउन आह्वान

काठमाडाैं । इरान र संयुक्त अरब इमिरेट्स (यूएई) ले मध्यपूर्वमा जारी युद्धका विषयमा संयमता अपनाउन आह्वान गर्दै ब्रिक्स समूहले जारी गरेको संयुक्त वक्तव्यमा समर्थन जनाएका छन्। युद्धका कारण लामो समयदेखि फरक धारमा रहेका इरान र...

बैंकिङ

सरकारले राष्ट्र बैंकलाई निर्देशन दिन सक्ने व्यवस्था कायमै, वाग्ले भन्छन् ‘हस्तक्षेप भएको छैन’

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाको अर्थ समितिमा भएको दफावार छलफलपछि राष्ट्र बैंकलाई सरकारले निर्देशन दिन सक्ने व्यवस्था कायम राखिने भएको छ। विधेयकमा यसअघि रहेको राष्ट्र बैंकलाई सरकारले निर्देशन दिन सक्ने व्यवस्था हटाएर प्रस्ताव गरिएको थियो। तर समितिमा भएको

बीमा

सुद्युम्न प्रसाद उपाध्याय पुन: सानिमा जीआइसीको सीईओमा नियुक्त

काठमाडौं। सानिमा जीआइसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन्। बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। आगामी कात्तिक ६ गते कार्यकाल समाप्त हुन लागेका उनलाई थप अवधि निरन्तरता दिँदै २०८७ कात्तिक ६ गतेसम्मका लागि

अर्थ राजनीति

बाढीका कारण स्थगित करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेता असोज १ गते घोषणा हुने

काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको हिमबाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमको विजेता घोषणा असोज १ गते हुने भएको छ। आन्तरिक राजस्व विभागले भदौ महिनाभर कर प्रणालीमा सहभागी भएका उपभोक्तामध्येबाट ३३ जनालाई नगद पुरस्कार प्रदान गर्ने तयारी गरेको हो। विभागका अनुसार पुरस्कारमा दुई जनाले जनही १० लाख रुपैयाँ र अन्य ३१ जनाले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गर्नेछन्।करदातालाई बिल लिन प्रोत्साहित गर्ने तथा कर तिर्ने संस्कृतिको विकास गर्ने उद्देश्यले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम ल्याएको हो। साउन १ गतेदेखि सुरु भएको कार्यक्रमअन्तर्गत भदौ १६ गते पुरस्कार घोषणा गर्ने कार्यतालिका रहे पनि

विश्व बजार
समाचार
भोटेकोशी–त्रिशूली करिडोरलाई ‘विशेष क्षेत्र’ घोषणा गर्न माग, ऊर्जा क्षेत्रको उठानका…
ब्रिक्स सम्मेलनमा व्यापार, जलवायु परिवर्तन र वैश्विक सुधारमा विशेष जोड;…
५००१ रुपैयाँमै टोकन बैनाको सुविधा, मध्यम वर्गलाई लक्षित गरी काठमाडौंमा…
नेटा भी र केवाईसीको कारोबार बन्द हुँदा सीजी मोटर्सको वित्तीय…