काठमाडौँ। रसुवागढी–केरुङ र तातोपानी नाका अवरुद्ध भएपछि मुस्ताङको उत्तरी कोरला नाकाबाट चिनियाँ सामान तथा विद्युतीय सवारीसाधनको आयात बढेको छ। यसको प्रत्यक्ष प्रभाव मुस्ताङ भन्सार कार्यालयको राजस्व सङ्कलनमा पनि देखिएको छ। लोमान्थाङ–४, न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो १५ दिनमा मात्रै १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व उठाएको छ।
काठमाडौँ। अमेरिका-इरान युद्ध धेरैको अनुमानभन्दा धेरै लम्बिएको छ। युद्ध सुरु भएको ६ महिना बितिसक्दा पनि कच्चा तेल जसरी भए पनि आफ्नो गन्तव्यमा पुगिरहेकै छ र विश्वव्यापी इन्धन बजारले अहिलेसम्म पूर्ण रूपमा घुँडा टेकेको भने छैन। वैकल्पिक मार्गको प्रयोग, सञ्चित तेलको भण्डार र विश्वव्यापी रूपमा घटेको मागका कारण यो अस्थायी बन्दोबस्त
भोटेकोशी–त्रिशूली महाप्रलयले ऊर्जा क्षेत्रमा अर्बौंको क्षति पुर्याएपछि सरोकारवालाले यो करिडोरलाई ‘विशेष क्षेत्र’ घोषणा गरी युद्धस्तरमा पुनर्निर्माण गर्न माग गरेका छन्। काठमाडाैँ । जलवायु परिवर्तनका कारण हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर बढ्दै गएको प्राकृतिक विपद्ले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड मानिएको ऊर्जा क्षेत्रमा गम्भीर असर पुर्याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)
आतंकवादविरुद्ध कडा सन्देश दिंदै नयाँ दिल्लीमा जारी भएकाे ब्रिक्स घोषणापत्रले पहलगाम हमला र गाजाको संकटलाई पनि गम्भीर रूपमा सम्बोधन गरेकाे छ । काठमाडाैँ । भारतको राजधानी नयाँ दिल्लीमा जारी ब्रिक्स २०२६ को नयाँ दिल्ली घोषणापत्र सार्वजनिक गरिएको छ। यस ४५ पृष्ठ र १४० बुँदाको घोषणापत्रमा ब्रिक्स देशहरूले आतंकवादका सबै रूप
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको हिमबाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमको विजेता घोषणा असोज १ गते हुने भएको छ। आन्तरिक राजस्व विभागले भदौ महिनाभर कर प्रणालीमा सहभागी भएका उपभोक्तामध्येबाट ३३ जनालाई नगद पुरस्कार प्रदान गर्ने तयारी गरेको हो। विभागका अनुसार पुरस्कारमा दुई जनाले जनही १० लाख रुपैयाँ
मुख्य ब्रान्डको कारोबार रोकिएपछि अटोमोबाइल बजारको खस्कँदो नाफादर र ऋणको भारसँग जुधिरहेको छ चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्स। काठमाडाैँ । अटोमोबाइल क्षेत्रको स्थापित नाम सीजी मोटर्सको वित्तीय स्वास्थ्यमा केही महिनायता स्पष्ट दबाब देखिन थालेको छ। पछिल्लो समीक्षा अवधिमा कम्पनीको आम्दानी र नाफा खुम्चिँदै गएको वित्तीय विवरणबाट खुलेको छ। चालु आर्थिक वर्षको
काठमाडौँ । नेपालमा निजी क्षेत्रबाट सञ्चालित प्रारम्भिक बालविकास तथा प्रिस्कुल क्षेत्रलाई व्यवस्थित बनाउँदै बाल केन्द्रित सिकाइ र लगानीको संरक्षणका लागि प्रस्तावित संघीय विद्यालय शिक्षा ऐनमा स्पष्ट नीतिगत व्यवस्था गर्न माग गर्दै एशोसिएसन अफ प्रि-स्कूल एजुकेटर्स...
काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाको अर्थ समितिमा भएको दफावार छलफलपछि राष्ट्र बैंकलाई सरकारले निर्देशन दिन सक्ने व्यवस्था कायम राखिने भएको छ। विधेयकमा यसअघि रहेको राष्ट्र बैंकलाई सरकारले निर्देशन दिन सक्ने व्यवस्था हटाएर प्रस्ताव गरिएको थियो। तर समितिमा भएको
कृष्णभिर पहिरोले आपूर्ति ठप्प पारेपछि राजधानीमा इन्धनको हाहाकार, निगमको मूल्यविपरीत कालोबजारी मौलायो। काठमाडौँ । उपत्यकामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति प्रणाली तहसनहस भएको छ। पछिल्लो समय त्रिशुली नदीमा आएको भीषण बाढीका कारण धादिङको कृष्णभिरमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि राजधानी भित्रिने इन्धनको मुख्य मार्ग पूर्ण रूपमा बन्द भयो। यसअघि
काठमाडौं। सानिमा जीआइसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन्। बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। आगामी कात्तिक ६ गते कार्यकाल समाप्त हुन लागेका उनलाई थप अवधि निरन्तरता दिँदै २०८७ कात्तिक ६ गतेसम्मका लागि
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको हिमबाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमको विजेता घोषणा असोज १ गते हुने भएको छ। आन्तरिक राजस्व विभागले भदौ महिनाभर कर प्रणालीमा सहभागी भएका उपभोक्तामध्येबाट ३३ जनालाई नगद पुरस्कार प्रदान गर्ने तयारी गरेको हो। विभागका अनुसार पुरस्कारमा दुई जनाले जनही १० लाख रुपैयाँ र अन्य ३१ जनाले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गर्नेछन्।करदातालाई बिल लिन प्रोत्साहित गर्ने तथा कर तिर्ने संस्कृतिको विकास गर्ने उद्देश्यले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम ल्याएको हो। साउन १ गतेदेखि सुरु भएको कार्यक्रमअन्तर्गत भदौ १६ गते पुरस्कार घोषणा गर्ने कार्यतालिका रहे पनि