१० भदौ २०८३, बुधबार

टुट्यो ‘कनेक्टिभिटी’: त्रिशूली वारी–पारीको जमीनी सम्पर्क विच्छेद, चीनसँगको मुख्य व्यापारिक नाका ठप्प!

काठमाडाैँ । त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकाेट, धादिङ र गाेरखाका कयाैँ भूभागलाइ राजधानी काठमाडाैँसँग जोड्ने जीवनरेखा मानिएका सडक तथा पुलहरूमा ठूलो क्षति पुर्‍याएकाे छ । जस कारण त्यस क्षेत्रको कनेक्टिभिटी पूर्ण रूपमा टुट्न पुगेको छ। बाढीले सडक, पुलहरू र विद्युत् संरचनामा तहसनहस पारेसँगै त्रिशूली नदी वारी र पारीको जमीनी

बैंकिङ प्रणालीमा बढ्दो असन्तुलन : ४ वर्षदेखि निक्षेप बढेको बढ्यै, कर्जा विस्तार सुस्त

काठमाडौँ। बैंक तथा वित्तीय संस्थामा निक्षेप थुप्रिँदै जाँदा निजी क्षेत्रतर्फको कर्जा विस्तार भने लगातार सुस्ताउँदै गएको छ। पछिल्लो चार वर्षको तथ्यांकले बैंकिङ प्रणालीमा संकलित स्रोत र त्यसको परिचालनबीचको दूरी बढ्दै गएको देखाएको हो। निक्षेप उकालो, कर्जा ओरालो बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार

बाढीका कारण भएको जनधनको क्षतिप्रति मोदीद्धारा दु:ख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । नेपालमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग बुधबार टेलिफोनमार्फत कुराकानी गर्दै विपत्तिबाट प्रभावित नेपालीप्रति समवेदना प्रकट गरेका हुन्। मोदीले सामाजिक सञ्जालमार्फत शाहसँग भएको कुराकानीबारे जानकारी दिँदै कठिन परिस्थितिमा भारतका नागरिक नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा

विपद्‌मा सरकार: आर्थिक राहत र सङ्कटग्रस्त क्षेत्र घोषणासहित १० निर्णय

काठमाडौं। रसुवागढी तथा भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि सरकारले संकटकालीन कदम चालेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्निर्माणलाई तीव्र बनाउन १० बुँदे महत्वपूर्ण निर्णयहरू गरेको छ। सरकारले प्रभावित जिल्लाका स्थानीय तहहरूलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र

बाढीका कारण टिमुरे र त्रिशूलीमा बैंकिङ सेवा प्रभावित, एक दर्जन बैंक शाखामा क्षति (नामसहित)

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा चीनतर्फबाट आएको भीषण बाढीले टिमुरे र त्रिशूली क्षेत्रका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ। बाढीको चपेटामा परेका केही शाखामा पूर्ण क्षति भएको छ भने केही कार्यालय आंशिक रूपमा प्रभावित भएका छन्। टिमुरे बजारमा सञ्चालनमा रहेका नबिल बैंक, ग्लाेवल आईएमई, प्रभु बैंक,

भोटेकोशी बाढीपछि सरकारको उद्धार अभियान तीव्र

काठमाडौँ। भोटेकोशी क्षेत्रमा आएको बाढीपछि सरकारले उद्धार, राहत तथा खोजी कार्यलाई तीव्र बनाउँदै राज्यका विभिन्न संयन्त्र परिचालन गरेको छ। अर्थ मन्त्रालयको सचिवालयका अनुसार नेपाली सेनाका दुईवटा उद्धार हेलिकप्टर तथा स्वास्थ्यकर्मीसहितको एमआई–१७ हेलिकप्टर नुवाकोट र रसुवातर्फ पठाइएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा स्वास्थ्य सेवाका लागि हवाई माध्यमबाट आवश्यक जनशक्ति परिचालन गरिएको

भोटेकोशी बाढी: रसुवा र नुवाकोटका १५ जलविद्युत् आयोजनामा व्यापक क्षति

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोट जिल्लाका १५ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। बाढीले दुवै जिल्लाका जलविद्युत् आयोजना, सबस्टेसन, प्रसारण संरचना तथा सौर्य विद्युत् प्लान्टमा व्यापक क्षति पुर्‍याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले दिएको जानकारी अनुसार रसुवामा सञ्चालनमा रहेका ५ र निर्माणाधीन

टिमुरेबस्ती तहसनहस : ३ सय बढी स्थानीय उद्धारको प्रतीक्षामा

काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित टिमुरेमा बाढीपछि ठूलो मानवीय संकट देखिएको छ। स्थानीय वडा सदस्य पेमा दोर्जे घलेका अनुसार बाढीका कारण टिमुरेको बस्ती तथा बजार क्षेत्रमा व्यापक क्षति पुगेपछि ३ सयभन्दा बढी स्थानीय सुरक्षित उद्धारको प्रतीक्षामा छन्। बाढीले टिमुरेको पुरानो बस्ती र बजार क्षेत्रको अवस्था अत्यन्तै दयनीय बनाएको स्थानीयको

नाडा अटो शोमा बैंकहरूको फाइनान्सिङ अफर : कुन बैंकले कतिमा दिँदैछन् अटो लोन?

काठमाडौं। नाडा अटो शो २०२६ लाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरुले सवारीसाधन खरिदकर्तालाई आकर्षित गर्न विभिन्न आकर्षक अटो लोन योजना सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग अपेक्षाकृत सुस्त रहेका बेला बैंकहरुले तुलनात्मक रूपमा सस्तो ब्याजदरमा सवारी कर्जा उपलब्ध गराइरहेका हुन्। कतिपय संस्थाले त प्रिमियम समेत

भोटेकोशीमा बाढीको वितण्डा, सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन

काठमाडौं । तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । आज बिहान करिब सवा ९ बजेतिर आएको बाढी रसुवाबाट नुवाकोट हुँदै धादिङ, गोरखा र चितवनतर्फ बढेको बताइएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी तिब्बततर्फबाट आएको प्रारम्भिक जानकारी प्राप्त भएको हो। बाढीबाट ठूलो क्षति भएको अनुमान गरिए

भर्खरै

टुट्यो ‘कनेक्टिभिटी’: त्रिशूली वारी–पारीको जमीनी सम्पर्क विच्छेद, चीनसँगको मुख्य व्यापारिक नाका ठप्प!

काठमाडाैँ । त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकाेट, धादिङ र गाेरखाका कयाैँ भूभागलाइ राजधानी काठमाडाैँसँग जोड्ने जीवनरेखा मानिएका सडक तथा पुलहरूमा ठूलो क्षति पुर्‍याएकाे छ । जस कारण त्यस क्षेत्रको कनेक्टिभिटी पूर्ण रूपमा टुट्न पुगेको...

बैंकिङ

बैंकिङ प्रणालीमा बढ्दो असन्तुलन : ४ वर्षदेखि निक्षेप बढेको बढ्यै, कर्जा विस्तार सुस्त

काठमाडौँ। बैंक तथा वित्तीय संस्थामा निक्षेप थुप्रिँदै जाँदा निजी क्षेत्रतर्फको कर्जा विस्तार भने लगातार सुस्ताउँदै गएको छ। पछिल्लो चार वर्षको तथ्यांकले बैंकिङ प्रणालीमा संकलित स्रोत र त्यसको परिचालनबीचको दूरी बढ्दै गएको देखाएको हो। निक्षेप उकालो, कर्जा ओरालो बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक

बीमा

भोटेकोशी बाढी: सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भन्यो- ‘बीमा दाबी प्रक्रियामा पूर्ण सहजीकरण गर्छाैँ’

काठमाडौं। रसुवा, नुवाकोट, धादिङ लगायतका आसपासका जिल्लाहरूमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पुगेको ठूलो जनधनको क्षतिप्रति सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गहिरो दुःख व्यक्त गरेको छ। कम्पनीले प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। बाढीका कारण

अर्थ राजनीति

सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन दुई दर्जन बढी स्टार्टअपहरुसँग छलफल गर्दैछन्। बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो। छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । छलफलमा मुख्यतया सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले बजेटमार्फत लिएको नीति, यसको प्रभावकारी कार्यान्वयन, युवा उद्यमीहरूले गरेका प्रयास एवं सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा अर्थमन्त्रीले सरकारको धारणा स्पष्ट पार्नेछन्। साथै, सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूले देखेका सपना तथा सरकारले गर्नुपर्ने व्यावहारिक एवं नीतिगत सहजीकरणका सन्दर्भमा उनीहरूको मौखिक र लिखित धारणा बुझ्ने अवसरका रूपमा यस कार्यक्रमलाई लिइएको छ।

विश्व बजार
समाचार
बैंकिङ प्रणालीमा बढ्दो असन्तुलन : ४ वर्षदेखि निक्षेप बढेको बढ्यै,…
नेपालको विदेशी मुद्रा सञ्चिति ३९ खर्ब नजिक, एकै वर्ष ४५.६…
एकै वर्ष भित्रियो साढे २३ खर्ब रेमिट्यान्स, असारमा मात्रै साढे…
बाढीपीडितको दाबी भुक्तानीमा बीमकलाई सहजीकरण गर्न बीमक संघको आग्रह