हेटौंडाबाट काठमाडौंतर्फ छुटेको विद्युतीय गाडी इन्द्रसरोवरमा दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने अन्य चार जनाको उद्धार गरिएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा मंगलबार दिउँसो भएको सवारी दुर्घटनाले सिंगो क्षेत्रलाई स्तब्ध बनाएको छ। हेटौंडाबाट राजधानी काठमाडौंतर्फ यात्रु बोकेर आउँदै गरेको एक विद्युतीय गाडी सडकबाट अनियन्त्रित भई पाँच सय मिटर तल
बाढीले देशको ऊर्जा संरचना तहसनहस पारेपछि भारतबाट दैनिक १८ घण्टासम्म ६५४ मेगावाट बिजुली ल्याउने बाटो खुलेकाे छ । नेपाललाई उज्यालाे राख्न भारतले अनवरत विद्युत दिने बताएकाे छ । काठमाडाैँ । नेपालको जलविद्युत् संरचनामा हालै आएको बाढीले गम्भीर क्षति पुर्याएपछि भारतले नेपाललाई उच्च परिमाणमा ऊर्जा उपलब्ध गराउने भएको छ। ऊर्जा संकट
काठमाडौं। नेपालमा घरजग्गा कारोबारले पछिल्लो आर्थिक वर्षमा उल्लेख्य गति लिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकले गत आर्थिक वर्ष २०८२/८३ मा देशभर ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको देखाएको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो कारोबारको कुल मूल्य ३ खर्ब ८६ अर्ब
हर्मुजको जलमार्गमा चलिरहेकाे द्वन्द्वमा सहयोग नगर्ने मुलुकहरूसँग अमेरिकाले क्षतिपूर्ति असुल गर्ने ट्रम्पले चेतावनी दिएका छन् । काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फारसी खाडीमा चलिरहेकाे हर्मुज जलमार्गको द्वन्द्वका बेला संयुक्त राज्य अमेरिकालाई कुनै पनि किसिमको सहयोग नगर्ने विश्वका अन्य मुलुकहरूले भविष्यमा हर्जाना तिर्नुपर्ने बताएका छन् । उनले यो स्थिति (युध्द)
सार्वजनिक खरिद ऐनको समयसापेक्ष संशोधन, पुँजीगत लाभकरमा गरिएको ऐतिहासिक सुधार र विपद्पछिको बृहत् पुनर्निर्माणले मुलुकको सुस्त अर्थतन्त्र र सेयर बजारमा नयाँ उर्जा थप्ने निश्चितप्रायः भएको छ। काठमाडाैँ । वैश्विक रुपमा अर्को महायुध्द र आर्थिक मन्दीका संकेतहरु देखिरहँदा नेपालमा भने बैंकरहरुले अबका केही वर्ष अर्थतन्त्रले ‘लय समात्ने’ आशावादी तर्क गरेका छन्
काठमाडाैं । भारतको पश्चिम बङ्गाल ऐतिहासिक रूपमा बीफ उपभोग बढी हुने राज्यहरूमध्ये एक हो। सरकारी तथ्यांकअनुसार, राज्यका १०.४ प्रतिशत ग्रामीण परिवार र ७.९ प्रतिशत सहरी घरपरिवारले गाई वा भैंसीको मासु उपभोग गर्ने गरेका छन्। तर पश्चिम बङ्गालमा भारतीय जनता पार्टी (बीजेपी) सत्तामा आएपछि त्यहाँको बजारबाट बीफ क्रमशः गायब हुन थालेको
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङविरुद्ध बैंकिङ कसुर तथा ठगीसम्बन्धी १० वटा मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सोमबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री वालेन्द्र शाहले गरेको छलफलमा तामाङ पनि सहभागी भएका थिए। छलफल सकिएलगत्तै उनलाई सिंहदरबार परिसरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। अरुण अर्यालको जाहेरीका आधारमा तामाङविरुद्ध यसअघि
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढिरहेको खराब कर्जाको जोखिम नियन्त्रण गर्न कर्जा व्यवस्थापनसम्बन्धी नियम थप कडा बनाएको छ। ऋण स्वीकृतिदेखि मूल्यांकन र असुलीसम्मका प्रक्रियालाई व्यवस्थित गर्ने उद्देश्यले केन्द्रीय बैंकले ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ कार्यान्वयनमा ल्याएको हो। यसअघि सन् २०१८ मा जारी गरिएको जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्थालाई परिमार्जन तथा
काठमाडौं । धितोपत्र बजारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन अर्थ मन्त्रालयले २१ बुँदे तत्कालीन सुधार तथा पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले लगानी, उद्योग, वित्तीय क्षेत्रसँगै पुँजी बजार सुधारका लागि विभिन्न योजना अघि सारेको थियो। ती योजनालाई कार्यान्वयनमा लैजाने क्रममा रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको
हेटौंडाबाट काठमाडौंतर्फ छुटेको विद्युतीय गाडी इन्द्रसरोवरमा दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने अन्य चार जनाको उद्धार गरिएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा मंगलबार दिउँसो भएको सवारी दुर्घटनाले सिंगो क्षेत्रलाई स्तब्ध बनाएको छ। हेटौंडाबाट राजधानी...
काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा आएको छ। मिति २०८३ भदौ २२ गते सोमबार देखि कार्यालय समयका अतिरिक्त थप एक घण्टाको लागि सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा ल्याइएको हो। सन्ध्याकालीन काउण्टरमा चेक भुक्तानी, नगद जम्मा लगायतका सिमित बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन्।
कृष्णभिर पहिरोले आपूर्ति ठप्प पारेपछि राजधानीमा इन्धनको हाहाकार, निगमको मूल्यविपरीत कालोबजारी मौलायो। काठमाडौँ । उपत्यकामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति प्रणाली तहसनहस भएको छ। पछिल्लो समय त्रिशुली नदीमा आएको भीषण बाढीका कारण धादिङको कृष्णभिरमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि राजधानी भित्रिने इन्धनको मुख्य मार्ग पूर्ण रूपमा बन्द भयो। यसअघि
काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो सिजनका लागि चितवन राइनोजसँगको साझेदारीलाई निरन्तरता दिएको छ। योसँगै हिमालयन एभरेष्ट इन्स्योरेन्स र चितवन राइनोजबीच लगातार दोस्रो पटक सहकार्य भएको हो। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको बबरमहलस्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष
काठमाडौं। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सिंहदरबार प्रवेशद्वारबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। तामाङ बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन शाहले गरेको छलफलमा सहभागी हुन सिंहदरबार पुगेका थिए। छलफल सकिएपछि बाहिरिने क्रममा प्रहरीले उनलाई सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार तामाङलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो। प्रहरीले पक्राउ गरेपछि उनलाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि दरबारमार्ग प्रहरी परिसरमा बुझाएको एसएसपी घिमिरेले जानकारी दिए। प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित क्षेत्रको अवस्था, राहत तथा स्थानीय तहसँग सम्बन्धित विषयमा छलफल गर्न प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूलाई सिंहदरबार बोलाएका थिए। सोही क्रममा किस्पाङ गाउँपालिकाका अध्यक्ष