३१ भदौ २०८३, बुधबार

अमेरिकाद्वारा अन्तरिक्षमा सैन्य हतियार तैनाथ, स्पेस फोर्सले खोल्यो रहस्य

काठमाडाैँ । अन्तरिक्षको शीतयुद्धले नयाँ मोड लिएको छ। महाशक्ति राष्ट्र अमेरिकाले पृथ्वीको कक्षमा आफ्ना सैन्य अस्त्रहरू सफलतापूर्वक तैनाथ गरिसकेको पहिलो पटक खुला रूपमा स्वीकार गरेको छ। शत्रु राष्ट्रबाट आउन सक्ने सम्भावित आक्रमणलाई चिर्न र आफ्ना अन्तरिक्ष सम्पत्ति सुरक्षित राख्न यो कदम चालिएको पेन्टागनको तर्क छ। हालै सम्पन्न एक उच्चस्तरीय सुरक्षा

बाढीले बेपत्ता बनाएकाहरूको खोजी अब टुङ्गिँदै, कानुनी प्रक्रिया पुर्‍याएर ‘मृत’ घोषणा गर्ने तयारी

बाढी गएको तीन साता बित्दा पनि सुरुङभित्र फसेकाहरूको अवस्था अनिश्चित बनेपछि सरकारले खोजी अभियानलाई औपचारिक रूपमा टुङ्ग्याएर बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने कानुनी प्रक्रिया अगाडि बढाएको छ। काठमाडाैँ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि तीन साताभन्दा लामो समयदेखि जारी उद्धार तथा खोजी अभियान अब अन्तिम चरणमा पुगेको छ।

नियुक्तिकाे हप्तादिन नबित्दै एक्सनमा उत्रिए उद्याेगमन्त्री साह, ताेडिएला कृत्रिम अभाव र मूल्यवृद्धिको जालो ?

काठमाडाैं । नियुक्ति पाएको हप्ता दिन नबित्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक साह एक्सनमा उत्रिएका छन्। गत भदौ २५ गतेदेखि जिम्मेवारी सम्हालेका साह बजारमा देखिएको कृत्रिम अभाव र मूल्यवृद्धि विरुद्ध आक्रामक र निर्मम रूपमा प्रस्तुत हुने भएका छन्। मंगलबार अपराह्न पत्रकारहरूसँग गरिएको अनौपचारिक छलफलमा मन्त्री साहले विद्यमान समस्या समाधान

सरकारी नीतिकै कारण वनमै कुहिन थाले ११ कराेडभन्दा बढी मूल्यका काठ

सरकारी मूल्य र बजार मागबीचको आकाश–पाताल फरक तथा जटिल प्रशासनिक प्रक्रियाका कारण कोशी प्रदेशका डिपोहरूमा ११ करोड रुपियाँभन्दा बढी मूल्यका बहुमूल्य काठ कुहिन थालेका छन्। काठमाडाैँ । कोशी प्रदेशमा वन पैदावारको उत्पादन उत्साहजनक रूपमा बढे पनि उचित बजार प्रवर्द्धन र व्यावहारिक नीतिको अभावमा डिपो तथा घाटगद्दीहरूमा करोडौँ मूल्यका काठ अलपत्र

पेट्रोलको भाउ बढ्ने अनुमानले रातिसम्मै पम्पमा भिड

काठमाडौँ। नेपाल आयल निगमले भोलि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्न सक्ने अनुमानका आधारमा अहिले रातिसम्मै काठमाडौँका पेट्रोल पम्प हरूमा भिड लागेको छ। इरान युद्ध विस्तार भएर लालसागरमा पुग्नु, साउदी अरबको पूर्व पश्चिम पेट्रोलियम पाइपलाइन पम्पिङ स्टेसनमा ड्रोन हमला हुनु र युक्रेनले रुसका डिजेल रिफाइनरीहरूमा आक्रमण गर्नु जस्ता कारणले अन्तर्राष्ट्रिय बजारमा

केही दिनमै सहज बन्ने भयो खाना पकाउने ग्यासको आपूर्ति, काठमाडौंतिर हुइँकिए लोडेड बुलेट

सडक सञ्जालमाथिको अवरोध खुल्दै गएपछि र राजधानी भित्रिँदै गरेका ग्यास बुलेटका कारण अबको तीन दिनभित्र काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको कृत्रिम तथा मौसमी अभाव अन्त्य हुने भएको छ। काठमाडाैँ । पछिल्लो केही सातायता काठमाडौं उपत्यकाका उपभोक्तामाझ टाउको दुखाइको विषय बनेको खाना पकाउने एलपी ग्यासको अभाव अब भने बिस्तारै टर्दै जाने

भर्खरै

सुनको मूल्य घट्ने क्रममा ब्रेक: आज प्रतितोला १७ सयले बढ्याे, चाँदी पनि महँगियो

काठमाडौँ । नेपाली बजारमा लगातार घटिरहेकाे सुनचाँदीकाे मूल्य आज बढेकाे छ। हिजाे ताेलामा ०० रूपैयाँले घटेकाे सुन आज प्रतिताेला १ हजार ७ सय रुपैयाँ बढेको हाे। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३...

बैंकिङ

नबिल बैंकद्वारा ४२ औँ साधारण सभा आह्वान: १५.८० प्रतिशत लाभांश पारित गर्दै

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न नबिल बैंकले साधारणसभा बाेलाएकाे छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले बैंककाे ४२ औँ वार्षिक साधारणसभा आउँदो असोज २२ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ः३० बजेबाट सुरु हुनेछ। सभाले गत

बीमा

चितवन राइनोजसँग हिमालयन एभरेष्टको सहकार्य निरन्तर, एनपीएलमा दोस्रो इनिङ्स

काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो सिजनका लागि चितवन राइनोजसँगको साझेदारीलाई निरन्तरता दिएको छ। योसँगै हिमालयन एभरेष्ट इन्स्योरेन्स र चितवन राइनोजबीच लगातार दोस्रो पटक सहकार्य भएको हो। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको बबरमहलस्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष

अर्थ राजनीति

सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडाैँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको समसामयिक राजनीतिक परिस्थिति र प्रशासनिक कामकाजलाई थप गतिशील बनाउने उद्देश्यसहित बुधबार अपराह्नका लागि नियमित बैठक आह्वान गरेका हुन्। प्रधानमन्त्रीको निजी सचिवालयले दिएको जानकारीअनुसार आजको यो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा अपराह्न ठ्याक्कै ४ बजे सुरु हुनेछ। पछिल्लो राजनीतिक घटनाक्रम, जलवायु प्रकाेप व्यवस्थापन र सरकारले अगाडि बढाउने नीतिगत निर्णयका विषयमा यस बैठकमा गहन छलफल हुने अपेक्षा गरिएको छ।

विश्व बजार
समाचार
नबिल बैंकद्वारा ४२ औँ साधारण सभा आह्वान: १५.८० प्रतिशत लाभांश…
२० प्रतिशत लाभांश र पुँजी वृद्धिको प्रस्तावसहित गरिमा विकास बैंकले…
सरकारी नीतिकै कारण वनमै कुहिन थाले ११ कराेडभन्दा बढी मूल्यका…
लाभांश प्रस्ताव पारित गर्न सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा
कुमारी बैंकले घोषणा गर्‍यो लाभांश, नगद कति ?