१२ भदौ २०८३, शुक्रबार

क्यान्सरविरुद्धको एमआरएनए खोपमा अभूतपूर्व सफलता

एक शताब्दीभन्दा बढी समयदेखि असफल हुँदै आएको चिकित्सीय क्यान्सर खोपको अन्तिम चरणको परीक्षणमा पहिलोपटक ऐतिहासिक सफलता प्राप्त भएको छ। काठमाडाैँ । अगस्ट १३ को राति, मडर्ना कम्पनीका प्रमुख कार्यकारी अधिकृत स्टेफेन बान्सेल एक लेबनानी रेस्टुरेन्टमा साथीको जन्मदिनको भोजमा सहभागी भइरहेको बेला उनको मोबाइलमा एक महत्त्वपूर्ण फोन आयो। मर्क कम्पनीसँगको सहकार्यमा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडाैं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको अर्थ मन्त्रालयले जानकारी दिएकाे छ। विभिन्न १० वाणिज्य बैकहरुमा रहेको खातामा एक अर्ब ९१ करोड ८६ लाख ५०

भोटेकोशीमा फेरि लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा पानीको बहाव पुनः बढ्न थालेपछि बाढीको जोखिम देखिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी आसपासका बासिन्दा तथा खोज, उद्धार र राहत कार्यमा संलग्न टोलीलाई सावधानी अपनाउन आग्रह गरेको हो। प्राधिकरणका अनुसार भदौ १० गते ठूलो बाढी आएको भोटेकोशी

रसुवा बाढी अपडेट : ३९३ शवको पहिचान हुन सकेन

काठमाडौं । बुधबार भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। नेपाल प्रहरीले हालसम्म बाढी प्रभावित विभिन्न स्थानबाट ४८९ जनाको शव फेला परेको जनाएको छ। प्रहरीका अनुसार फेला परेका शवमध्ये ३९३ जनाको अझैसम्म सनाखत हुन सकेको छैन। खोज तथा उद्धारका क्रममा रसुवा, धादिङ, नुवाकोट, चितवन,

चीनतर्फ तालबाट ग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन : प्रवक्ता पोखरेल

काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक रहेको ठूलो तालमा ग्लेसियर फुटेको जानकारी प्राप्त भएको सरकारले जनाएको छ । तर, उक्त घटनाका कारण नेपालमा तत्काल ठूलो जोखिम नदेखिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताएका छन् । शुक्रवार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पोखरेलले चीन

प्रधानमन्त्री र मन्त्रीको एक महिनाको पारिश्रमिक दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौं । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा योगदान गर्ने भएका छन्। मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन्। सरकारका अनुसार भदौ १० गते नेपाल–चीन सीमाक्षेत्र तथा भोटेकोशी नदी क्षेत्रमा भएको घटनालाई ध्यानमा राख्दै प्रधानमन्त्री र

सञ्चार सम्पर्क विच्छेद भएका रसुवा, नुवाकोट र धादिङमा फर्कियो एनसेलको नेटवर्क

काठमाडाैँ । तिब्बतबाट भित्रिएकाे विध्वंशकारी बाढी र अविरल वर्षाका कारण आएको अन्यत्रकाे बाढी तथा पहिराले सञ्चार सम्पर्क विच्छेद गराएका रसुवा, नुवाकोट र धादिङमा एनसेलले दूरसञ्चार सेवा सुचारु गरेको छ। विपद्का कारण अबरुद्ध बनेका यस क्षेत्रका टावरहरूलाई कम्पनीको प्राविधिक टोलीले निरन्तरको प्रयासपछि पुनः सञ्चालनमा ल्याएको हो। यससँगै प्रभावित क्षेत्रका नागरिकले परिवारसँग

चीनतर्फ ताल फुटेपछि त्रिशूली किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह, सुरक्षाकर्मी हाई अलर्टमा

काठमाडाैँ । तिब्बतमा थुनिएको ताल फुटेपछि नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । चीनतर्फका नदीहरूमा पानीको बहाव अचानक बढेपछि सुरक्षा निकायले तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ रहन सार्वजनिक रूपमा आग्रह गरेका छन् । चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगमस्थल नजिकै रहेको उक्त विशाल ताल अचानक फुटेको

नाडा अटो शोमा शिखर इन्स्योरेन्सको एकछत्र राज, भिजिटरलाई लक्की ड्रमा के छ?

काठमाडौँ । भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ मा नयाँ मोडलका कार, अत्याधुनिक ईभी र आकर्षक बाइकहरूको बाक्लो उपस्थिति छ। तर, मेलामा केवल सवारीसाधनको मात्रै चर्चा छैन, सवारी खरिदसँगै अनिवार्य जोडिने सुरक्षा र आर्थिक जोखिम व्यवस्थापनका लागि ‘ शिखरको उपस्थितिले मेलाको रौनक थप बढाएको छ। अटो शोको इन्स्योरेन्स पार्टनरका रूपमा

आज जनैपूर्णिमा तथा रक्षा बन्धन मनाइँदै

काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज देशभर जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीले आजका दिन बिहानै नदी, ताल, पोखरी तथा अन्य जलाशयमा स्नान गरी गुरु पुरोहितबाट मन्त्रिएको रक्षासूत्र बाँध्नुका साथै नयाँ यज्ञोपवीत धारण गर्ने परम्परा छ। रक्षासूत्रलाई धार्मिक रूपमा नकारात्मक प्रभावबाट जोगाउने र सुरक्षा प्रदान गर्ने प्रतीकका

भर्खरै

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन…

काठमाडौं। एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज, उद्धार तथा राहत वितरण सहज होस् भन्ने उद्देश्यले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि भोलि शनिबारबाट लागु हुने गरी थप सात दिन बढाएको छ...

बैंकिङ

मुक्तिनाथ विकास बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग

काठमाडौं। मुक्तिनाथ विकास बैंकले बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ। भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको बैंकले जनाउदै टिमुरे, स्याफ्रुबेशी,

बीमा

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

काठमाडौं। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको छ। उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल,

अर्थ राजनीति

प्रधानमन्त्री र मन्त्रीको एक महिनाको पारिश्रमिक दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौं । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा योगदान गर्ने भएका छन्। मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन्। सरकारका अनुसार भदौ १० गते नेपाल–चीन सीमाक्षेत्र तथा भोटेकोशी नदी क्षेत्रमा भएको घटनालाई ध्यानमा राख्दै प्रधानमन्त्री र मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको पारिश्रमिक कोषमा जम्मा गरिने निर्णय भएको हो। मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त रकम विपद् व्यवस्थापन तथा प्रभावित क्षेत्रका लागि उपयोग गरिनेछ।

विश्व बजार
समाचार
नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१…
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता, १२०…
नेपाल रिइन्स्योरेन्सलाई २० प्रतिशत हिस्सा अनिवार्य, प्राधिकरणले लागू गर्यो नयाँ…
मुक्तिनाथ विकास बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग
नेपाल एसबिआई बैंकद्वारा भोटेकोशी बाढी प्रभावित समुदायलाई राहत सहयोग