३१ भदौ २०८३, बुधबार

नियुक्तिकाे हप्तादिन नबित्दै एक्सनमा उत्रिए उद्याेगमन्त्री साह, ताेडिएला कृत्रिम अभाव र मूल्यवृद्धिको जालो ?

काठमाडाैं । नियुक्ति पाएको हप्ता दिन नबित्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक साह एक्सनमा उत्रिएका छन्। गत भदौ २५ गतेदेखि जिम्मेवारी सम्हालेका साह बजारमा देखिएको कृत्रिम अभाव र मूल्यवृद्धि विरुद्ध आक्रामक र निर्मम रूपमा प्रस्तुत हुने भएका छन्। मंगलबार अपराह्न पत्रकारहरूसँग गरिएको अनौपचारिक छलफलमा मन्त्री साहले विद्यमान समस्या समाधान

पेट्रोलको भाउ बढ्ने अनुमानले रातिसम्मै पम्पमा भिड

काठमाडौँ। नेपाल आयल निगमले भोलि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्न सक्ने अनुमानका आधारमा अहिले रातिसम्मै काठमाडौँका पेट्रोल पम्प हरूमा भिड लागेको छ। इरान युद्ध विस्तार भएर लालसागरमा पुग्नु, साउदी अरबको पूर्व पश्चिम पेट्रोलियम पाइपलाइन पम्पिङ स्टेसनमा ड्रोन हमला हुनु र युक्रेनले रुसका डिजेल रिफाइनरीहरूमा आक्रमण गर्नु जस्ता कारणले अन्तर्राष्ट्रिय बजारमा

केही दिनमै सहज बन्ने भयो खाना पकाउने ग्यासको आपूर्ति, काठमाडौंतिर हुइँकिए लोडेड बुलेट

सडक सञ्जालमाथिको अवरोध खुल्दै गएपछि र राजधानी भित्रिँदै गरेका ग्यास बुलेटका कारण अबको तीन दिनभित्र काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको कृत्रिम तथा मौसमी अभाव अन्त्य हुने भएको छ। काठमाडाैँ । पछिल्लो केही सातायता काठमाडौं उपत्यकाका उपभोक्तामाझ टाउको दुखाइको विषय बनेको खाना पकाउने एलपी ग्यासको अभाव अब भने बिस्तारै टर्दै जाने

चार महिनापछि सार्वजनिक सवारी दर्ता खुल्दै, केके होलान् शर्त ?

चार महिनादेखि रोकिएको सार्वजनिक सवारीसाधनको दर्ता प्रक्रिया अब नयाँ शर्त र मापदण्डका आधारमा पुनः सञ्चालनमा आउने भएको छ। काठमाडाैँ । चार महिनादेखि ठप्प रहेको सार्वजनिक सवारीसाधनको दर्ता प्रक्रिया सरकारले फेरि सुचारु गर्ने भएको छ। यसअघि नै मालवाहक गाडीहरूको दर्ता खुलाइसकेको यातायात व्यवस्था विभागले अब भने यात्रुवाहक सार्वजनिक सवारीसाधनका लागि पनि

बाढीले ऊर्जा क्षेत्रमा पुर्‍याएकाे ठूलो क्षति टार्न भारतकाे साथ, दैनिक १८ घण्टासम्म ६५४ मेगावाट दिने

बाढीले देशको ऊर्जा संरचना तहसनहस पारेपछि भारतबाट दैनिक १८ घण्टासम्म ६५४ मेगावाट बिजुली ल्याउने बाटो खुलेकाे छ । नेपाललाई उज्यालाे राख्न भारतले अनवरत विद्युत दिने बताएकाे छ । काठमाडाैँ । नेपालको जलविद्युत् संरचनामा हालै आएको बाढीले गम्भीर क्षति पुर्‍याएपछि भारतले नेपाललाई उच्च परिमाणमा ऊर्जा उपलब्ध गराउने भएको छ। ऊर्जा संकट

घरजग्गा कारोबारमा उत्साह: गत आर्थिक वर्षमा ७ खर्ब २० अर्बभन्दा बढीको किनबेच

काठमाडौं। नेपालमा घरजग्गा कारोबारले पछिल्लो आर्थिक वर्षमा उल्लेख्य गति लिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकले गत आर्थिक वर्ष २०८२/८३ मा देशभर ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको देखाएको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो कारोबारको कुल मूल्य ३ खर्ब ८६ अर्ब

अर्थतन्त्र चलायमान बन्दै, बैंकहरूको खराब कर्जा घट्ने र ब्यालेन्स सिट सुध्रिने आधार तय

सार्वजनिक खरिद ऐनको समयसापेक्ष संशोधन, पुँजीगत लाभकरमा गरिएको ऐतिहासिक सुधार र विपद्पछिको बृहत् पुनर्निर्माणले मुलुकको सुस्त अर्थतन्त्र र सेयर बजारमा नयाँ उर्जा थप्ने निश्चितप्रायः भएको छ। काठमाडाैँ । वैश्विक रुपमा अर्को महायुध्द र आर्थिक मन्दीका संकेतहरु देखिरहँदा नेपालमा भने बैंकरहरुले अबका केही वर्ष अर्थतन्त्रले ‘लय समात्ने’ आशावादी तर्क गरेका छन्

भर्खरै

नियुक्तिकाे हप्तादिन नबित्दै एक्सनमा उत्रिए उद्याेगमन्त्री साह, ताेडिएला कृत्रिम अभाव र मूल्यवृद्धिको जालो…

काठमाडाैं । नियुक्ति पाएको हप्ता दिन नबित्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक साह एक्सनमा उत्रिएका छन्। गत भदौ २५ गतेदेखि जिम्मेवारी सम्हालेका साह बजारमा देखिएको कृत्रिम अभाव र मूल्यवृद्धि विरुद्ध आक्रामक र निर्मम रूपमा...

बैंकिङ

राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा आएको छ। मिति २०८३ भदौ २२ गते सोमबार देखि कार्यालय समयका अतिरिक्त थप एक घण्टाको लागि सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा ल्याइएको हो। सन्ध्याकालीन काउण्टरमा चेक भुक्तानी, नगद जम्मा लगायतका सिमित बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन्।

बीमा

चितवन राइनोजसँग हिमालयन एभरेष्टको सहकार्य निरन्तर, एनपीएलमा दोस्रो इनिङ्स

काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो सिजनका लागि चितवन राइनोजसँगको साझेदारीलाई निरन्तरता दिएको छ। योसँगै हिमालयन एभरेष्ट इन्स्योरेन्स र चितवन राइनोजबीच लगातार दोस्रो पटक सहकार्य भएको हो। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको बबरमहलस्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष

अर्थ राजनीति

प्रधानमन्त्रीसँग बैठक सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे गाउँपालिका अध्यक्ष तामाङ

काठमाडौं। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सिंहदरबार प्रवेशद्वारबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। तामाङ बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन शाहले गरेको छलफलमा सहभागी हुन सिंहदरबार पुगेका थिए। छलफल सकिएपछि बाहिरिने क्रममा प्रहरीले उनलाई सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार तामाङलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो। प्रहरीले पक्राउ गरेपछि उनलाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि दरबारमार्ग प्रहरी परिसरमा बुझाएको एसएसपी घिमिरेले जानकारी दिए। प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित क्षेत्रको अवस्था, राहत तथा स्थानीय तहसँग सम्बन्धित विषयमा छलफल गर्न प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूलाई सिंहदरबार बोलाएका थिए। सोही क्रममा किस्पाङ गाउँपालिकाका अध्यक्ष

विश्व बजार
समाचार
पेट्रोलको भाउ बढ्ने अनुमानले रातिसम्मै पम्पमा भिड
फुड इम्पायरद्वारा नेपालका बाढी प्रभावितका लागि २० हजार डलर राहत…
बाढी प्रभावितलाई राहत तथा सहयोग स्वरूप प्रभु बैंकद्धारा देशव्यापी रक्तदान…
राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा